काठमाडौं, भदौ ७ । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ ।
सोमबार महानगरयि प्रहरी वृत्त चक्रपथमा उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा काठमाडौ बस्ने १६ वर्षीय अनुज बस्याल र काठमाडौकै १६ वर्षीय निश्चल थापा रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ४ ओटा मोटरसाइकल
र ३ ओटा स्कुटर बरामद गरेको छ । मोटरसाइकलहरु प्रहरीले काठमाडौका विभिन्न ठाउँबाट बरामद गरेको महानगरीय प्रहरी वृत्त प्रमुख विश्वमणि पोख्रेलले जानकारी दिए ।
उनीहरुसँग चोरीमा अरु पनि संलग्न रहेको र उनीहरुलाई खोजीरहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई चोरीको महल अन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । by-image khabar
सोमबार महानगरयि प्रहरी वृत्त चक्रपथमा उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा काठमाडौ बस्ने १६ वर्षीय अनुज बस्याल र काठमाडौकै १६ वर्षीय निश्चल थापा रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ४ ओटा मोटरसाइकल
र ३ ओटा स्कुटर बरामद गरेको छ । मोटरसाइकलहरु प्रहरीले काठमाडौका विभिन्न ठाउँबाट बरामद गरेको महानगरीय प्रहरी वृत्त प्रमुख विश्वमणि पोख्रेलले जानकारी दिए ।उनीहरुसँग चोरीमा अरु पनि संलग्न रहेको र उनीहरुलाई खोजीरहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई चोरीको महल अन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । by-image khabar

No comments:
Post a Comment