धरान : सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा धरानमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
बालिका बलत्कार गरेको अभियोगमा भारतको पश्चिमबंगाल घर भइ धरान–१५ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय फटिक शेखलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार घरमा बसिरहेकी ती बालिकालाई खानेकुरा र ५ रुपैयाँ दिएर फटिकले बलत्कार गरेको पीडित परिवारले बताएको छ ।
बालिका बलत्कारमा परेको थाहा भएपछि अभिभावकले प्रहरीमा उजुरी दिएलगत्तै बलत्कारीलाई पक्राउ गरिएको छ ।
घटनापछि फरार रहेका फटिकलाई तत्काल प्रहरी परिचालन गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले बताए ।
अभियुक्त फटिकलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । बलत्कृत बालिका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किएकी छिन् ।
पक्राउ फरेका फटिकविरुद्ध जबरजस्ती करणी ऐनअन्र्तगत मुदा दर्ता गरी कारबाही गर्ने डिएसपी सिजापतीले बताएका छन् ।
डेढ महिनामा ५ बालिका बलात्कृत
डेढ महिनायता धरानमा पाँच बालिका बलात्कारको शिकार भएका छन् । प्रहरीले घटनाका सबै अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीमा बुझाएपछि बलत्कारीहरु पूर्वपक्षका लागि झुम्का कारागारमा जेल चलान भएका छन् ।
बलत्कार क्याप्सन ः सात बर्षिया बालीकालाई बलत्कार गरेको अभियोगमा पक्राउ भरेका भारतिय नागरिक फटिक शेखलाई इप्रका धरानमा सर्बजनिक गर्दै प्रहरी । साभार अन्नपूर्ण

No comments:
Post a Comment