Sunday, 23 August 2015

मलेसिया आएको १५ दिनमै ज्यान गयो

अर्जुन काफ्ले,क्वालालम्पुर । रोजगारीकालागि मलेसिया आएका बर्दियाका एक युवाको मृत्यु भएको छ । बर्दिया डेउडाकला ९ का चन्द्र प्रकाश बिकको शब बुधबार उनी सुतेकै bbbहोस्टलमा फेला परेको हो।
जोहोर राज्यको बातुपहाड स्थित रामाटेक्स कम्पनीमा कार्यरत बिकको मृत्यु के कारण भएको खुल्न सकेको छैन ।
उनका साथी दाङका कुल खडकाका अनुसार उनी बेलुका राम्रै सुते पनि बुधबार बिहान मृत फेला परेका थिए । मृतकको शब हाल जोहर को सुल्तान अस्पतालमा राखिएको छ । उनी १५ दिन अघि रोजगारीका लागि मलेसिया आएका थिए ।अन्लाईन।।।

No comments:

Post a Comment