आज वि.सं. २०७२ भाद्र १३ गते आइतबार तदनुसार ई. सं. २०१५ अगस्ट ३० तारिख,
आज को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सन्ततिका तर्फबाट खुशीको खबर, आर्थिक रूपमा सबल, कारोबारमा गतिशीलता, व्यवसायबाट लाभ, मायाप्रेमका लागि समय जुट्ने, विपरीतलिङ्गीबाट सहयोग ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिको कारोबार गर्दा ढिलो गरी लाभ मिल्ने, बन्दव्यापारमा समय दिन नसक्नाले हानि, प्रतिष्ठा गुम्ने काममा आकर्षण बढ्ने, शत्रुको चलखेल बढ्ने ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यस्त दिनचर्या, सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने, नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम, धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यमा अचानक गडबडी आउने, चोटपटकको भय, बेकारको विवादमा फँस्ने, बोलीमा अङ्कुश लगाउनु पर्ने, नयाँ काम नथाल्नु बेस, शरीरमा आलस्यले डेरा जमाउने ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हाँसखेल र मनोरञ्जनका क्रममा दिन बित्ने, रमणीय र सुखद यात्राको योग, जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता, बन्दव्यापारबाट राम्रै आय ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
निर्णयको कदर हुने, तर्क, बहस र वादविवादमा जीत हुने, सहयोगीहरूको साथ पाइने, स्वास्थ्यलाभ हुने, लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो, कार्यक्षेत्रमा संयमता राम्रो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्राज्ञिक, बौद्धिक र लेखनकार्यप्रति आकर्षण बढ्ने, सन्तति पक्षको क्रियाकलापमा ध्यान केन्द्रित हुने, खानपान र मनोरञ्जनमा भुलिने, पाचन प्रणालीमा खराबी आउन सक्ने ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
महत्वाकाङ्क्षी योजना गोप्य राखेमा मात्र सफलता, परिवारजनसँगको आत्मीयतामा कमी, मित्र र सहयोगीबाट धोका, पारिवारिक समस्यामा समय र धन खर्च हुने ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक वा परोपकारका क्षेत्रमा समय र धन लगानी हुने, उपहार पुरस्कार आदि मिल्ने, नयाँ कामका लागि अनुकूल समय, भाइबहिनीबाट खुसीको खबर प्राप्त हुने ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक दृष्टिले राम्रो दिन, बोलीको कदर हुने, सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ, दिदीबहिनीको साथसहयोग पाइने, पारिवारिक जीवन सन्तोषप्रद, व्यस्त दिनचर्या ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मन उत्ताउलो र चञ्चल, दैनिक कामधन्धा र व्यवसायबाट फाइदा, गुमेको वा सापटीमा गएको धन फिर्ता, बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो, शरीरमा उत्साह, उमंग र स्फूर्ति

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धैर्यले काम लिने समय, मित्रवर्गमा असमझदारी, प्रतिस्पर्धामा पराजय, नचाहेको क्षेत्रमा खर्च, प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने, प्रेम सम्बन्धमा तिक्तता आउने ।

No comments:
Post a Comment