Wednesday, 26 August 2015

काठमाडौंमा जनजातिको मार्चपास, थारु आन्दोलनप्रति ऐक्यवद्धता - See more>>>

स्रोत-ओनलाईनखबर>>> ९ भदौ, काठमाडौं । आदिवासी जनजातिले बुधबार काठमाडौंमा बृहत मार्चपास गरेको छ । आदिवासी जनजाति बृहत संयुक्त मोर्चाको आहृवानमा खुलामञ्चबाट सुरु भएको मार्चपास बानेश्वरमा आएर खबरदारी सभामा परिणत भएको थियो ।
आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले मार्चपास तथा खबरदारी सभा थारु आन्दोलनको समर्थनमा पनि भएको बताए ।
उनले भने-‘थारु आन्दोलनमा हाम्रो एक्येवद्धता छ । थारुको जायज मागलाई सम्बोधन गर्नुपर्छ ।’
Janajati-Marchpass-At-KTM-(2) Janajati-Marchpass-At-KTM-(3) Janajati-Marchpass-At-KTM-(7) Janajati-Marchpass-At-KTM-(9) Janajati-Marchpass-At-KTM-(10) Janajati-Marchpass-At-KTM-(13) Janajati-Marchpass-At-KTM-(17) Janajati-Marchpass-At-KTM-(19)

No comments:

Post a Comment