स्रोत-एभरेष्ट दैनिक>>>काठमाडौं भदौ १४ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीलाई भेटेका छन् ।आइतबार विहान शिक्षण अस्पताल पुगेर भट्टराईले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । भट्टराईले केसीका माग जायज भएकोले चार दलको बैठकमा राख्ने र माग पुरा गराउन पहल गर्ने वचन दिएका छन् ।

No comments:
Post a Comment