स्रोत-कान्तिपुर समाचार>>> भदौ १४ , २०७२- सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूहरुले सुरु गरेको डीभी र पीआर लिने कर्मचारी विरुद्धको अभियानको विरोध गर्नेहरु नेपाली हुन नसक्ने दावी गरेका छन ।
दिनेशकुमार पोख्रेलले लेखेको ‘सुशासनकालागि विद्युतीय अवधारणा’ शिर्षकको पुस्तकको आईतवार रिपोर्टर्स क्लब नेपालमा विमोचन गर्दै मन्त्री यादवले डीभी पीआर विरोधी अभियानको सुरुमा अवरोधहरु झेल्नुपरे पनि अहिले जित भएको बताए ।
मन्त्री पण्डितले आफू कर्मचारीको सरुवा बढुवा र कामलाई स्पष्ट देखाउने सफ्टवेयर निर्माणमा लागेको भन्दै त्यो लागू भएपछि सरुवा बढूवा लागि कसैले कसैको शक्ति लगाउनु नपर्ने बताए ।

No comments:
Post a Comment