दोलखा, असोज १२ । डिभिजन सडक कार्यालय दोलखाले तीन दिनभित्र चीनसँगको तातोपानी नाका सुचारु गर्ने मंगलबार (आज) जनाएको छ ।
जुरेको पहिरो र गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको तातोपानी नाका तीन दिनभित्र सुचारु गर्ने कार्यालयले जनाएको हो ।
काठमाडौबाट करिब १ सय १३ किलोमिटरको दूरीमा रहेको तातोपानी नाकाको ३७ किलोमिटर सडक विनाशकारी भूकम्प र त्यसपछिको पहिरोले क्षतिग्रस्त बनाएकोमा अहिले एकतर्फी यातायात सन्चालन हुन सक्ने अवस्थामा पुगेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए । by-imagekhabar

No comments:
Post a Comment