Tuesday, 29 September 2015

अमेरिकी रास्ट्रपति ओबामाले नेपालका बारेमा भारतीय प्रधानमन्त्री मोदी लाई ४ प्रश्न !!!

अमेरिकी रास्ट्रपति बाराक ओबामा ले भारतीय गिद्दे  प्रधानमन्त्री नरेन्द्र मोदी सङ कुराकानी गर्दै नेपालका बारेमा ४ प्रस्नहरु सोधे !
प्रस्न र उत्तर यस्तो छ।
१-ओबामा: नेपालमा तीमीले के कारण ले नाकाबन्दी गरेको हँ ? मोदी,
मोदी: मैले नाकाबन्दी गरेर सबै नेपाली जनतालाई राष्ट्रभक्क्ति बनाइदिएँ, जसले गर्दा मलाई गर्ह्यो भयो !
२-ओबामा: नेपाल र नेपाली जनताहरुले बनाएको सम्बिधान विश्व को नमूना सम्बिधान छ। तिमी लाई के कारण मन परेन र नेपाल लाई दबाब दीन्छौ? मोदी,
मोदी: नेपाल को सम्बिधान महीले भनेजस्तो बनेन र
यदी महीले भनेजस्तो सम्बीधान नहुदा मैले नेपाल र नेपालीहरु लाई गुलाम बनाउन सक्दीन यस कारण म नेपाल को सम्बिधान मान्दिन ।
३-ओबामा: तिमी नेपाल सङ के चहान्छौ? मोदी,
मोदी: म नेपाल मा अशान्ति गराउँदै नेपालीहरु को मुटु तराई उर्बरा भुमि लाई आफ्नो बनाउन चहान्छु।
४-ओबामा: अनि स्वाभीमान नेपाली लाई कीन दुख दीन्छौ? मोदी
मोदी: नेपाली लाई दुख दीदा मलाई सान्ती मिल्छ।
अन्तमा भने ओबामाले कुरा तेस्तो हो, समस्या आफै बनायो अनि रमिता हेरेर बस्यो अनि केहि दिनमा आफैले मिठो बोलिमा समस्या समाधान गरे झैं देखाउने होला,हैनत ? मोदी आफै बोक्सी/झाँक्री ! यो सन्सारमा नरेन्द्र मोदी भन्दा बढता नौटङ्की जान्ने मान्छे अहिलेसम्म जन्मीऐको पनि छैन नजन्मीयोस पनि भगवान भने अमेरिकी रास्ट्रपति बाराक ओबामा ले ।

नरेश थापा
इचोक,सिन्धुपाल्चोक
हाल, कुवेत

No comments:

Post a Comment