स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले यथास्थितीमा आन्दोलनकारीसँग कनै हालतमा वार्ता नहुने बताउनुभएको छ ।
आइतबार संविधानसभा बैठकमा संविधानको बिधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा सिटौलाले पैसाको प्रलोभन देखाएर निर्दोष नागरिकलाई मर्न र मार्न लगाउने हिंसात्मक आन्दोलनको आवाज संविधानसभाले नसुन्ने चेतावनी दिनुभएको हो ।
मधेसी मोर्चा तर्फ कटाक्ष गर्दै उहाँले भन्नुभयो–‘पैसामा मान्छेको मूल्य तोकेर निर्दोष नागरिकलाई मर्न र मार्न लगाउने आन्दोलनकारीसँग कदापी वार्ता हुन् सक्दैन्, वार्तामा आउने भने पहिला हिंसात्मक गतिविधी बन्द गर्नपर्छ ।’ उहाँले तराई मधेमा आन्दोलनको नाममा हिंसात्मक गतिविधी भइरहेको समेत बताउनुभयो ।
राष्ट्रपतिलाई समेत संसदबाटै थर्काउँदै आफ्नो पदीय मर्यादामा बस्न उहाँले आग्रह गर्नुभयो ।

No comments:
Post a Comment