Monday, 14 September 2015

नयाँ संविधान असोज ३ गते घोषणा हुने Read more>>>

स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २८ भदौ । नयाँ संविधानको घोषणा असोज ३ हुने भएको छ ।
नयाँ संविधानको घोषणा राष्ट्रपति डा रामवरण यादवले असोज ३ गते साँझ ५ बजे विशेष समारोहमा गर्ने संविधानसभा सचिवालयले सोमबार जनाएको छ ।
संविधान जारी भएको घोषणाका लागि निम्तो दिन संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति यादवलाई भेट्न शीतल निवास जाँदैछन् । अहिले संविधानसभामा नयाँ संविधानको विधेयकमाथि मतदान चलिरहेको छ ।

No comments:

Post a Comment