प्रिय मधेसी दाजुभाइहरु,
तराईले अधिकार मागेको होइन नाकाबन्दी मागेको रैछ,
अब देस बन्छ!!
सानो छ, तर स्वर्ग छ, अल्पछ तर आँखो छ,छुट्टा छ तर आफैमा विस्व छ, सम्पुर्ण नेपालहरुको मुटु स्वतन्त्र देश नेपाल हो। भारत भन्या, आफु नाङ्गै भएर नि अरुलाइ कट्टु किन लाइनस् भन्दै निउँ खोज्ने देस हो।भारतले पाकिस्तान, चाईना, बर्मालाई हेप्न सक्दैन अनी नेपाल, भुटान, बँगलादेश जस्तो साना देस माथी दादागिरी देखाउँछ, कालो भरतीय साँप मुर्दाबाद, मुर्दाबाद,मुर्दाबाद। तिम्रो जम्बु र कस्मिरको सिमा सुरक्षा दिएर बसेका हाम्रा दाजु भाइलाई फिर्ता पठाउ अनि जोगाउ तिम्रो देस आफै। आज पाकिस्तानले नै हल्लाइरहेको भारत लाई नेपाली थपियौ भने,आफ्नो देश बचाउन फेरि बृटिस सैनिक र नेटो सैनिक राख्नु पर्ने हुन्छ। देश डुब्यो भनेर रोइ कराई गरेर मात्र केहि हुँदैन त्येसैले देशका लागि देशमै वा बिदेसमै भएपनि केहि गर्नु पर्यो
अहिले नगरे कहिले गर्ने?
हामीले नगेर कस्ले गर्ने ?
हामी युवाले नगरे कस्ले गर्ने?
हामी सम्पूर्ण नेपालीहरु ले भुझ्नुपर्ने कुरा छ, की भारतीय साँप ले नाकाबन्दी गरेको मधेस आन्दोलनको समर्थनमा हैन। नेपाल र नेपालीलाई झुकाउन गरेको खेल हो।,बुझ्नुस् है! नेपाली राजनीति अहिलेसम्म दिल्लीको इसारामा चलेको प्रस्ट भो ,जब हामी आफ्नै खुट्टामा उभिन लाग्यौँ दिल्लिको छटपटाहट बढ्दै छ सुँग्दा, छाम्दा, हेर्दा, सुन्दा यो नाकाबन्दी जस्तो छ - यो नाकाबन्दी नै हो ! सम्बिधानको पहिलो गाँसमै भारतले छिराएको ढुँगा। खराव छिमेकी दोवाटोको भूतजस्तै हो, दुःख दिन छाडदैन। सोनिया गान्धीलाई प्रधानमन्त्री बनाउ, हार्दिक पटेलले उठाएका माग सम्बोधन गर, गोर्खाल्यान्डको आगो निभाउ, हाम्रो चिन्ताले टाउको नदुखाउ मोदी,
हामीले तेरो लागी वीरगोर्खाली दिएका छौ, तर तेरो बाट कवाडी उठाउने र चट्पट बेच्ने भन्दा अरु कोही छन् यहाँ ? एसैबाट तेरो औकात थाहा हुन्छ। सुनको ज्याकेट लगाएर हिँड्ने पनि भारतमै छन्,बमिट खान तँछाड मछाड गर्दै भाग्ने नि भारतमै छन,आफ्नो देशको समस्या छोडेर नेपालतर्फ किन हेर्छस मोदी?
पुस्तौ पुस्ताले झेलेको भारतीय भूत "बिधि पुर्याएर मन्साउने" मौका आएको छ। यस्का लागि हामी नेपाली एक हुन जरुरी छ।
भारत ले बनाएको भन्दा कैयौ गुणा राम्रो संबिधान हुँदा हुँदै किन यो बिरोध के को लागी हो? भनेर चै खोज्नु पर्यो तराईबासी हरुले, कीन बोल्न सक्दैनौ?
त्येस पछी तराई आन्दोलनका नाइकेहरु ले सोच्नु, कि नालायक भारतीय झड्केलो छोराहरु हो। नेपाल आमाको को कोखमा भाला रोप्ने काम कस्का लागि गर्दै छौ? आफ्नो आमालाई नाङ्गो पारी भारतीय दलाल साँप लाई कीन दुध पीलाउदै छौ?? तराई आन्दोलनका नाममा सोझा सीदा दैनिक मजदुर गरेर आफ्नो परीवार पाल्दै आएका गरीबी जनताहरु को कोखमा कीन लाथानी भोकभोकै मराउदै छौ ?? तराई बन्दका कारण तराईका ती बालबालिका को पढ्न पाउने अधिकार कीन खोस्दै छौ?? के यसो गर्दा तिमीहरुका पाखन्डी सोचाइको अजायज माग पूरा हुन्छ त ?? अनि नाका बन्दी ले के काठमाडौं र पहाडी लाई मात्रै असर गराउँछौ भन्ने पाखन्डी सोचाइ हटाउ। तराई आन्दोलनका नाइके उपेन्द्र यादव, राजेन्द्र महतो,महन्त ठाकुर, हेर्देस त्रिपाठी, लगयतका दलालहरु हो। वास्तवमा मधेसी मोर्चाले उठाएका माग पुरा भयो भने वास्तविक नेपाली सोझा सीदा मधेशी जनताको दु्र्भाग्य हुने छ। भारतबाट नेपाल आई मधेशी जनताको लागि भनेर जुन आन्दोलन गरिएको छ त्यो मधेसबासीको हितका लागि नभएर भारतबाट भित्रिएका नेता भनाउँदाहरूले मधेसबासी सोझासिधा जनतामाथि शासन गरी आफु पदमा रहि मस्ती गर्ने चाल हो जुन कुरा मधेसका सोझा जनतालाई थाहा नै भएको छैन । तराईबासी हरुले यो कुरा बुझ्न जरुरी छ।
जति पनि तराई आन्दोलनमा रहेका नेताहरू छन् इतिहास हेर्नुस तराईबासी जानताहरु लामो समयसम्म तिनीहरू को सत्ता शासनमा नै थिएनन् र ? तराईमा रहेका मधेसी जनता तपाहरु लाई के दीए ? के पाउनु भयो मीर्त्यु??आन्दोलनका नाममा धनजनको क्षति अनि अपाङ्ग बनाउदै मर्ने र मार्ने काम गराए। विगतमा गएका विकासका बजेटहरू वास्तविक काममा नलगाई बाँडेर खान पल्केका तिनै दलाल नर पीसाचहरु हुन । सुन्नुस तराईबासी वास्तविक कुरा तपाईहरु अहिल्यै त महंगाईको मार खप्न सकिराखेका छैनों भने भोली प्रदेश चलाउनको लागि चाहिने कर हामीबाट नै उठाइने छ, किनकी ती नेता नै प्रादेशिक मन्त्री, मुख्य मन्त्री बन्ने हुन, सुविधा त चाहियो नेतालाई, झन शक्ति पाएपछि के यिनले जनतालाई हेर्लान ?अनि तपाईंहरुको दुख देख्लान त? अहिले त रोजीरोटी गरेको रकम पुरै घर लग्न पाउनु भएको छैन ज्यालादारी गर्नेहरूले, भोली प्रदेशको सरकार चलाउन ज्यालादारी रकमबाट पनि कर तिर्नु पर्नेछ हामीले, नत्र सरकार चलाउन कहाँ बाट पैसा आउने छ त ? भारतीय दलाल नेताको पछि लाग्दा तपाईहरु लाई घाटै-घाटा भईरहेको तपाहरुलाई पत्तै छैन। अहिले तपाईहरु लाई झुटा आस्वासन एखाइ नीर्दोस जनताको मुल्य ५०लाख तोक्दै भासण गर्ने र आन्दोलनका नाममा तपाईहरु लाई मर्न र मार्न लगाइ आफू सत्तामा जाने खेल खेल्दै छ्न। त्येसैले सम्पूर्ण तराईबासी मा मेरो तर्फबाट बीनम्र अनुरोध गर्दछु। यस्ता राजनीतिक कु गरि हाम्रो मुटु ताराइ भारत लाई बेच्ने खेल हुँदै छ। यस्तो भारतीय दलालहरुको खेलमा समाबेश हनुन र तराई बेचीन बाट रोक्न आफ्नो- आफ्नो ठाउँ बाट खबरदारी गर्न आग्रह गर्दछु।
जब हाम्रा सोझा तराईबासी लाई थाहा हुनेछ तेस्बेला निकै ढिलो भैसकेको हुनेछ। तराईका तपाईहरु जस्ता सोझा, सीधा जनताको नाममा झुटा आस्वासन दीदै भारतीय दलालहरुले राजनीति गरेका छन। यस्ता देश द्रोही राजनीतिक गर्नेहरूदेखि तराईबासी सचेत, साबधन हुनुपर्छ। तपाईंहरु कतिलाई तराई मधेश भारतमा मिसाई दिए झन राम्रो हुन्छ भन्ने लागेको होला। हाम्रो नेपाल को भौगोलिक भुबनावटले ताराइका फाँटहरु नेपाल र नेपालीहरु को मुटु बनाइ दीएका छन्। इतिहास हेर्नुपर्छ, भारतले हाम्रो नेपाल र नेपालीहरु को मुटु मधेस हामी लाई सुविधा दिन भारतमा मिसाउन खोजेको होइन। हाम्रो प्राकृतिक सम्पदा ले भरीपुण तराईका फाँट नेपाल को मुटु नदीनाला देखेर हो।
हाम्रो नेपाल र नेपालीको मुटु तराई बाट उसले भरपुर फाइदा उठाउन सक्छ। त्येसैले हाम्रो मुटु तराईमा भारतीय गीद्द ले अाँखा गाडै छ। हामी सम्पुर्ण नेपाली एक भै भारत बीरुद्द आवाज उठाउन एकजुट हुन आग्रह गर्छु।
प्यारा तराईबासीहरु यो कुरा हाम्रो आँखा अगाडि भारतले देखाएको गीद्दे नजर छर्लङ्ग छ। कश्मीरलाई हेरौं त्यहाको सौन्दर्यताका कारण पर्यटनबाट भएको आम्दानी त्यहाँको जनताले उपभोग गर्न पाएका छैनन् । बास्तविक त्यहाको जनतालाई त पाकिस्तान लाई समर्थन गर्यो भनेर बसिखान दिएको छैन। यसरी नेपाल र नेपालीहरुको मुटु तराई हामीलाई भारतमा बन्धकी राख्न मौन रूपमा ठूलो भुमिका खेल्ने डा. बाबुराम भट्टराई,र आन्दोलनका नाममा उपेन्द्र यादव , राजेन्द्र महतो, हेर्देस त्रिपाठी, महन्त ठाकुर ,लगायत भारतीय राजनीतिका दलाल आन्दोलनमा सक्रिय भुमिका खेल्दै गरेका नेताहरूको पछि नलागौ। तराईबासी जनताहरु होशियार आज वीरगञ्जमा सीमांकन र नयाँ संविधानको विरोध गर्दै आन्दोलनमा रहेका मधेसी मोर्चाका कार्यकर्ताहरु लाई भारतीय उद्योगीले खाना खुवाएका छन्। भोलि तीनीहरुले तीमीहरुको जन्म थलो र कमाई गरि खाने भाडो भारतीहरुले खाने छन। तराईबासी नेपाली जनताहरु होसीयर। भारतीय दलालहरु को लागि आफ्नो अमुल्य जीवन नगुमाउनुहो। कीनकी दलालहरु ले आफ्नो फाइदाका लागि तपाईंहरु लाई उचाल्दै छन। जनता का लागि केही गर्ने वाला छैनन्। तेसैले सम्पुण तराई बासी मा मेरो अपील छ कि तपाईहरु १२ बर्ष को नेकपा माओवादी को लडाइ लाई हेर्नुस् । मर्ने मरे सहिद बने तर के पाए?? घाइते को अहिले बीजोग छ केपाए?? ७ वटा सीबीर मा राखिएका १९ हजार लडाकु लाई हेर्नुस् उनीहरू को अहिले को हालत के पाए??तेसैले कीरीया खर्छ मा आफ्नो जीवन नगुमाउनुहोस। सावधान तराई बासीहर मा बीनम्र अनुरोध छ। अनावश्यक लफडा मा नफ्स्नोस। आफ्नै दाजुभाइहरुले मधेशका नागरिकहरुलाई भर्याङ बनाएर मोदी गुहार्दै देशमा नाकाबन्दी गरेको कति नसुहाएको ! देश लाई भारती इसारामा राजनीति कु खेल खेल्ने देश द्रोहीहरुको पन्जा बाट झीक्नका लागि हामी नेपालीहरु एकजुट भै देश टुक्रीन बाट बचाउन बीनम्र अनुरोध गर्दछु। तराईबासी मधेसबासीहरूको अाँखा चाडै खुलीदेउ, पशु-पतीनाथ र बुद्ध भगवान!!
नोट: मेरो जन्म भुमी नेपाल आमा रोही रहेको बेला चुपचाप बस्न सकीन र केही कलम चलाउने प्रयास गरेको छु। लेखन र बोल्ने भाषामा केही त्रुटि वा गल्ती भए क्षमा चहान्छु।
नरेश थापा
इचोक,सिन्धुपाल्चोक
हाल,कुवेत
मीती: असोज,०९-२०७२

No comments:
Post a Comment