बीस को पोको बोकेर पठाएका छ् मोदीले यो सात बुदे मा तेसैले हामी नेपाली आत्मनिर्भर हुनुपर्छ। यो सात बुदे सुझाव फीर्ता गरीदेउ सरकार , भारत यस्तो छीमेकी हो बीस दीएर अमृत लिने, कोखमा दात भएको साँप हो। तेसैले हामी नेपालीहरु आत्मनिर्भर हुन जरुरी छ, हामी सम्पूर्ण देश बासी मीलेर देशमा लागि रहेको आगो नीभाउने र लडाइ गरेर देश सखाप पार्ने खेल बन्द गर्नुपर्छ । भारत ले यदी नाकाबन्दी लगाउँछ भने लगाउन देउ सरकार, परजीवी हामी नेपाली हैनौ। जति पनि हामी बीदेशमा रहेका युवा, युबतीहरू लाई आफ्नो ददेश मा रोजगारी मा लागा र सम्पूर्ण देशको आबस्यक पुरा गर्ने युवा शक्ति नबेच सरकार। यदी पहीले नै यो युवा शक्ति देश का लागि प्रयोग गरेको भए आज सीदै भारत सङ खबरदारी को आवाज को साथमा हात उठाउन सकीने थियो। तेसैले म युवा शक्ति लाई मेरो बीनमर अनुरोध गर्छु, देश लाई राजनीति नाम दीदै बीखन्ड्न को आगो बाल्ने कुनै पनि आतंककारी देश द्रोही लाई एक कर्मठ देश भक्ती भाब आत्मसात गर्दै जनहीत काला तेस्ता जथा लाई सीदै दफ्नाइदीन आग्रह गर्दछु ।
तराई मा लागेको आगो एक सच्चा नेपाली को कारण लागेको होइन। यो त अब तराई बासी जनताहरुले पनि बुझ्न् पर्ने हो ? भारत बाट प्रकाशित पत्रीकाहरुले लेखेका छ्न कि नेपाल बाट तराई लाई अलग गराउने र पछी भारतमा गाभ्ने योजना रहेको छ, भनी प्रकाशित हुदात थाहा पाउनुपर्ने हो हाम्रा तराईबासी जनताहरुले ।
१-आमा, बाबा के हुन? एउटा टुहुरा बालाल बालीका लाई सोध,
२-घर के हो ? भुकम्प बाट खुल्ला आकाश मुनि रात बीताउने लाई सोध,
३-आफ्नो जमीन के हो ? काका बाट आफ्नो आगन काटीदा टुहुरो भतीज लाई सोध,
४-पीडा के हो? आफ्नो बाबा,आमा छीमेकी बाट जीउदै जल्दा देख्ने नाबालक लाई सोध,
५-लडाइँ के हो? सुडान, इराकी, नाइजेरियन नागरिक लाई सोध,
६-ग्रीययुद्द के हो? माओवादी जनयुद्द मा घाइते भै अपांग भएकालाई सोध,
७-देश के हो ? हाल सीरीयन नागरिक लाई सोध,
तेसैले नेपाली हामी रहुला कहाँ नेपालै नरहे,,,,,,,,,सम्पूर्ण तराई बासी नेपाली मा मेरो बीनम्र अनुरोध छ, आफ्नो देश को पीडा भारत मा पोख्दै मा समस्यको समाधान हुने छैन। तेसैले समस्या को समाधान देश भित्रै बाट समाधान गर्नु पर्छ । दुस्मन ले हाम्रो कम्जोरी पत्ता लगायो भने हामीले लडाइँ हर्ने नीस्चित हुन्छ। असकारण सरकार तराई बासी को जायज माग लाई सम्बोधन गरि समस्या को समाधान खोज भन्दै देश बनाउन, र भारत बाट कुनै पनि आस नगरी आफै मा आत्त्मनिर्भर नेपाली भै आफ्नो नेपाली स्वाभीमान मा बाच्न पाउने अदीकार भारत ले हस्तक्षप गर्दै छ तेसैले हामी युवाहरुले राजनीतिक खेल को आन्तरिक दोन्द मा फस्ने भन्दा पने देश लाई आत्मनिर्भर बनाउन आजै बाट आगाडी बडौ भन्ने आग्रह गर्दै मैले सुरु गरे। जय देश जय स्वाभीमान हामी नेपाली लाई सद्बुदी देउ श्री पशुपतिनाथ,र भगवान बुद्ध शान्ति फेरि चाइदेउ।।
नरेश थापा
इचोक, सिन्धुपाल्चोक
हाल,कुवेत

No comments:
Post a Comment