स्रोत-दैनिक नेपाल>>>काठमाडौँ, ३१ भदौ । चीनले नेपालको संविधानसभाले बुधबार नयाँ संविधान पारित गरेकामा छिमेकी मित्रको नाताले खुसी व्यक्त गरेको छ ।
चीनको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा चीनले नेपालले निर्धारण गरेको सामाजिक पद्धति र विकासको बाटोप्रति सहयोग र सम्मान गर्र्ने जनाइएको छ ।
प्रधानमन्त्री सुशील कोइरालालाई नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले आज भेटी हस्तान्तरण गर्नुभएको सो विज्ञप्तिमा अब नेपालसँग राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ मार्ग हुने आशा व्यक्त गरेको प्रधानमन्त्री प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । रासस

No comments:
Post a Comment