नमस्कार,
डाक्टर बाबुराम भट्टराई ज्यु,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यु!!
मेरो सानो पत्र तपाईंहरु लाई पुग्नेछ भन्ने आसामा छु र एक पटक पढिदीनु होला।
"विनाश काले विपरीत बुद्धि"
"विनाश काले विपरीत बुद्धि" पहिला पहिला बाबुराम बुद्दिजिबी छ,पढेरै डाक्टर भको होला भन्ठान्थे,अहीले पो चाल पाईयो भारतबाट नक्कली certificate बनाको रैछ भनेर.....
देशको यस्तो विषम परिस्थितिमा एकजुट नहुनेहरु अझ भनौं आफ्नो स्वार्थको कुरा गर्ने हरु कुनैपनि दृस्ठिकोणबाट राष्ट्रप्रेमी हुनै सक्तैनन। संविधान जारिभए संगै सारानेपाली खुसिले गदगद भईरहेको बेला साला युद्धमा हारेको सिपाहीजस्तो कालो अनुहार लगाउने डा. बाबुराम कतै भारतिय एजेन्ट त होईनन। यहि पारा हो भने अब बाबुरामका पतनका दिन आए। सम्भवतः नेपालको पहिलो कुलङ्गार नेता यहि डा. बाबुराम भट्टराई हो। घरकै 'कुकुर' बहुलाहा भएपछि छिमेकीलाई 'तेरो कुकुर बाधिराख' भनेर के गर्नु । पहिला घरकै 'कुकुर' लाई रेबिज विरूद्धको इन्जेक्सन लगाइदिने छन् कमरेड प्रचण्ड ले तेस्पछी नेपाली जनता हरुले डा. बाबुराम भट्टराईलाई दुधमा परेको झिङ्गो मिल्काए सरी नेपाली राजनीतिबाट निकालेर मिल्काईदीने छन् ।
डाक्टर बाबुराम हुन उन्ले गर्छन! अब के गर्छन भन्दा तराईका मेधेसी आचाल्ने मराउने चडाउने काम गर्छन! मान्छेको वास्तविक "हत्यारा" "हिनताबोध" "अनुभवहिनता" र अति "आत्मबिश्वास" को "घातक" मेल हो। तेसैका कारण आज डा. बाबुराम नेपाल र भारतको सिमावर्ति क्षेत्रमा गएर सुत्छन~नेपालमा निदाउने र भारतमा बिउझ्ने छन् ! सिमा अतिक्रमण बारे सरकार किन मौन छ? नेपाल र नेपाली को स्वाधिनतामा हस्तक्षेप गरि भारत को सहयोग गर्न खोज्नु भनेको कुकुरले हड्डी लुछ्न खोज्नु जस्तै हो। के तिमी कुकुर बन्न चाहन्छौ नेपालिहरु को नजरमा ? डा.बाबुराम र फेरि पनि हामी नेपाली भन्छौ तीम्रो दीमाग को बीर्को खोली हेर ! यदि अन्तरास्ट्रिय अदालतमा मुद्दा हाल्ने होभने नेपालको सिमाना अझैपनि पुर्बको काङ्गडा देखि पस्चिमको टिस्टा सम्म सीमान्तकृत छ। कीन यो देश को बारेमा नबोली तराई बासी जनताहरु लाई उचाल्न जादै छौ??किन ?? असली मधेसी ती हुन~~ जसले एक मधेस एक प्रदेश हैन ,, एउटा सिङ्गो नेपाल चाहान्छन्। मधेस हाम्राे घर हाे, मधेसी हाम्राे परिवार हाे । मधेस र मधेसी बिनाकाे नेपाल हुँदैन । एकढिका भए नेपाली, कुनै तागतले जित्दैन । एक मधेस एक प्रदेशको माग गर्ने मधेसी हो,साच्चिकै नेपाली हौ भने भारत बिरुद आन्दोलन गरेर देखाओ।
डा.बाबुराम र भारतले नेपाल र नेपालीको हित चिताउदैन भारत त्यस्को औकात भनेकै सानातिना देशलाई हेप्नु हो। सधै नाकाबन्दि गर्न लगाउ डा.बाबुराम, हामि नेपालिहरु आफै आत्मनिर्भर हुन्छौ। स्यानामा नैतिक शिक्षा पढाउदै गुरुले भन्नुहुन्थ्यो:-स्यानालाइ माया गर~ठुलालाइ आदर! हैण,भारत अट्टेर परे'छ कि क्या हो~स्यानालाइ हेप्छ मात्र तेही मीचाइ को परीमाण हो तराई आन्दोलन। यी तराईका आन्दोलनकारि नक्कलि हुन् किनिएका आतंककारी भाडाका भेडाहरु ! खोई त पहाडमा र हिमालमा ? तराईमा जस्तै आन्दोलनकारि ? भारतको षडयन्त्र हो भन्ने थाहा हुदाहुदै त्येसै लाई सहयोग गर्न जाँदै छौ बाबुराम कीन? डा. बाबुराम कीन तिमी तराई बासी प्रिय आन्दोलनरत दल र जनताहरु घरको समस्या घरमै बसेर मिलाउनु पर्छ, छिमेकी गुहार्नु हुन्न, बार्तामा आउ । नत्र छीमेकीले हेप्छन र घर बाट निकाल्न पनि सक्छन। भोलि घरबार बीहीन भै सीरीयन नागरिक झै भारत को सणरार्थी भएर बस्ने दीन नआउला भन्न सकीन्न। त्येसैले हामी नेपाल र नेपाली को हीत कालागी समयमै सचेत रहन जरुरी छ।
भारतीय दुत डा.बाबुराम र भारतीय,
मोदी ५० वर्श देखी आन्दोलन गरिरहेका
दार्जलिङ्का जनतलाई छुट्टै प्रदेश दिन सक्देनौ भने नेपाल सरकारले मधेशलाई छुट्टै प्रदेश किन दिने। मोदी छिमेकीसंग कसरि मिलेर बस्नु पर्छ? नेपाली जनता संग तालीम लिन आउ तिम्रो लागी फ्रि मा सिकाई दिन्छन्। कूटनीति भनेको कुटिराख्ने नीति होइन मोदी ! तिम्रो नेतृत्वलाई यो नेपालीको उपहार हो ! हामीले संबिधानमा ७ ओटा परिवर्तन गर्नुपर्दैन, मोदी तैले "एउटा मात्र"परिवर्तन गर- नेपाल हेर्ने दृष्टिकोण। मोदी नेपालमा रहेका तिम्रा बासिन्दा फिर्ता लैजाउ। तिम्ले नाकाबन्दी गर्दैमा गोर्खालीहरु मर्दैनन इतिहाँस साँची छ। मोदी नेपाल तेरो रंडीखाना हैन मनलागे खोल्ने मन नलागे बन्द गर्ने। त नाका बन्द गरेर देखा हामी त बिना बाचेर देखाउछौ। मोदी कुरा सुन-जब रास्ट्रियता र रास्ट्रिय स्वभिमानको कुरा आँउछनि हामी सब छोडेर पहिला भीमसेन थापा र बलभद्रका सन्तान हुन्छौ। मोदी तिमी आफ्नै देश सफा राख हाम्रो देश सफा राख्न हामलाई आउछ।
नेपाललाई टोपी सम्हाल्न सिकाउनु अघि आफ्नो धोती सम्हाल, टोपी खस्दा भन्दा धोती खस्दा बढि लाज होला ! यो कुरा तराईका आन्दोलनरत पाटीका भारतीय गुलामहरु र भारतीय साँप मोदी लाई होशियार रहन बस्न भन्नू हामी नेपाली सङ ! पहाड र काठमाडौं लाई नाकाबन्दी गर्छु भनी छीमेकी को आडमा नाङ्गलो ठटाउँदै हात्ती तर्साउने भारतीय गुलामहरु हो होसीयर। हामीले पनि सिन्धुपाल्चोक ,दोलखा र रामेछाप को भेडीचरणमा बिहार र दील्ली ताकी मीसाइल राख्न चिनलाई ठाउँ दे सरकार भनेर सरुवात गरौं ?? तेती गरीयो भने भारतले कट्टु मुत्दै अमेरीका को शरण मा पुग्छ। ज्यन बचाइदेउ गुहार भन्दै पुग्छ। त्येस पछी डा.बाबुराम र बाँकी तराईका भारतीय दलालहरु हो कहाँ जान्छौं ?? नेपाल सरकार, भारतीय सेनामा जागिरे सम्पुर्ण नेपाली लाई राजिनामा दिन भन र नेपाली सेना घोषणा गरिदे, मोदि को धोती फुस्किन्छ। "गोर्खाली"तिमीहरुले आफ्नो सुरक्षा को लागि पनि त राखेका छौ,प्रस्टै होलाउ गोर्खाली परिआए मार्न र मर्न देखि डरौदैन भन्ने..साबधान !!
२ करोड भिखारी भएको मुलुकले
३ करोड दानी किसान भएको देसमा नाकाबन्दिको धम्कि देखाएर हाम्रो रौँ पनि हल्लिदैन। साबधान इन्डिया ! यो आत्मनिर्भर हुने सुनौलो मौका हो। नेपाली जनता यसका लागि जस्तो सुकै त्याग गर्न तयार छन्। हामी नेपाली 'मित्र बन्न चाहनेका लागि संसारकै सबैभन्दा उत्तम मित्र' र 'शत्रु बन्नेका लागि संसारकै सबैभन्दा खतरनाक शत्रु' जाति हौं ।
साबधान नेता भोलि भारत सामु नेपालिको शिर ननिहुरियोस्। फेरि पनि तराई का जनताहरु ले कुरा बुझ्न जरुरी छ। उचाल्ने भन्दा उचालिने दोसि हो। हेर्नुस उचालिने जाहिलेनि थेचारिनछ । साबधान आमा मार्ने छोरा,छोरी ले कसैलाई पनि बाँकी राक्दैन तेसैले भारतका पाल्तु तराई आतंककारी का नाइके देखि साबधान। देशभक्तिको मुकुण्डो भिर्ने हाम्रा नेता देखी साबधान! धर्म, भाषाको युद्ध गराउने देखी साबधान ! आफ्नै जन्मभूमिको छाती चिर्नेदेखि साबधान ! देश टुक्राउने देश द्रोही देखि साबधान ! देश बचाउन जनतालाई आव्हान !
मेरो देश मलाई छ प्राण भन्दा प्यारो।
नोट : देखिएको कुरा लेखेको छु। कसै लाई ठेस लागेमा र सम्बोधन भन्दा तल हेपा भाषामा लेखेको हुनाले क्षमा चहान्छु।
नरेश थापा
इचोक, सिन्धुपाल्चोक
हाल,कुवेत

wow its nice
ReplyDeletedoubt full m li ni baburam RA ko agent kagx