फाइल तस्बिर
स्रोत-दैनिक नेपाल>>> काठमाडौं, १८ भदौ । तराईका जिल्लाहरुमा हत्या हिंसा बढ्दै गएपछि ती जिल्लाका अधिकांश न्यायाधीशहरु धमाधम काठमाडौं आउन थालेका छन् ।
तीन जिल्लाका १२ जना न्यायाधीशहरु त्यहाँ बस्न नसकेपछि काठमाडौं आइसकेका छन् भने अन्य जिल्ला न्यायाधीशहरुले पनि अवस्था हेरेर आउने सर्वोच्च अदालतलाई जानकारी दिएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
धनुषा, रौटहट र महोत्तरी जिल्लाका १२ जना न्यायाधीशहरुले तराईमा बस्न नसक्ने भएपछि सर्वोच्च अदालतको सम्पर्कमा रहने गरी आफूहरुलाई राख्न बिहीबार प्रधानन्यायाधीश समक्ष निवेदन दिएका छन् ।

No comments:
Post a Comment