स्रोत अन्नपुर्ण >>> भदौ १५ , काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुन:स्थापनाका लागि सबै पक्षसँग बृहद सहकार्यको लागि आव्हान गरेका छन्।
संविधानसभा घेराउपछिको जनसभालाई सम्बोधन गर्दै थापाले भने, 'अब हिन्दुराष्ट्र नभए कोहि सभासद लोगो लगाएर सडकमा निस्कन सक्ने छैनन्, म अनुरोध गर्छु त्यो अवस्था आउन नदिऊ।'
उनले नेपालको सार्वभौमिकतामाथि भारतीय मन्त्रीले धावा बोलेका बताउँदै प्रश्न गरे, किन हाम्रो सरकारले संसदमा उभिएर यसबारे चुँ सम्म गर्न सक्दैन ? उनले दमन गरेर,पुलिस प्रशासन प्रयोग गरेर संविधान जारी त होला तर त्यो टिक्दैन।
उनले हामी शान्तिपूर्ण प्रदर्शनमा सहभागी राप्रपालाई बल प्रयोग गरेर विकल्प खोज्न बाध्य नपारियोस् भन्ने चेतावनी दिए।'

No comments:
Post a Comment